काठमाडौं- अभिनेता दीपकराज गिरी जति उत्कृष्ट स्क्रिप्ट राइटर हुन्, त्यति नै चर्चित स्टाटस लेखक पनि हुन् भन्दा फरक नपर्ला । किनभने गिरी फिल्म क्षेत्रमा मात्र नभएर सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय रहने अभिनेता हुन् । उनको स्क्रिप्टमा तयार हुने ‘छक्का पञ्जा’ का ब्राण्डका हरेक फिल्मले दर्शकको मनमा गहिरो छाप छाड्न सफल भएका छन् । त्यस्तै अभिनेता गिरीले लेखेका हरेक स्टाटस पनि उत्तिकै चर्चाको विषय बन्छ । यसैबीच दीपकराजले आईतवार बिहान पनि एउटा स्टाटस लेखेका छन्, जसमा उनले सामाजिक ससञ्जाल प्रयोगको कुरालाई उल्लेख गरेका छन् । दीपकराज भन्छन् – ‘बिहानदेखि फेसबुक स्क्रोल गर्यो, टिकटक-रिलमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...