‘नरसिंहा: अवतार’को उत्साहजनक सुरुवात, १० वर्षपछि महानायक अष्टनारायण पुग्दा देखियो क्रेज

May 25, 2025 at 05:58 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत जेठ ९ गते शुक्रबारबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । ८ वर्षपछिको कमव्याक सिनेमा भएकाले पनि सिनेमा दर्शकको प्रतिक्षामा थियो । जसको प्रभाव बक्सअफिसमा देखिएको छ । यो सिनेमाले प्रदर्शनको २ दिन शुक्रबार र शनिबार उत्साहजनक सुरुवात गरेको छ । वितरक करण श्रेष्ठका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...