‘महाभोज’ प्रचार गर्न ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकको सडक नाटक

May 25, 2025 at 05:43 AM

यही जेठ १५ गते बिहीबार प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’ले प्रचारमा नयाँ शैली अपनाउँदै विविधता ल्याएको छ। रिलिजको केही दिन मात्र बाँकी रहँदा फिल्म अहिले सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ। शनिबार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरियो, जसबाट सयौं दर्शकलाई फिल्मको कथावस्तुबारे जानकारी गराइएको थियो। फिल्मका निर्माताका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...