‘महाभोज’ को ट्रेलर र रवि लामिछाने

May 25, 2025 at 07:12 AM

काठमाडौं– यता रवि लामिछाने थुनामा, उता फिल्म ‘महाभोज’ को कथा सहकारी ठगीमा ! महाभोजले पोल खोल्छ सहकारी ठगीको ? रवि–छविको कथा पो हो की ? यता रवि लामिछानेलाई सहकारी ठगीको मुद्दामा सर्वोच्च अदालतले पनि पठायो हिरासतमा, उता पर्दामा गुञ्जिनेवाला छ नेपाली फिल्म ‘महाभोज’ को चर्को कथा ! के फिल्म ‘महाभोज’ ले सिधै उठाएको हो रवि–छवि प्रकरणको कथा ? सत्य कहिल्यै लुक्दैन ! यो नारासँगै आएको ‘महाभोज’ को ट्रेलरले हल्लीखल्ली मच्चाइरहेको छ । सहकारी ठगी, राजनीति, सत्ता, र पीडित जनताको चित्कार – महाभोजले सबैतर्फ औँला ठड्याएको छ । फिल्ममा अभिनेता दयाहाङ राई सहकारी सञ्चालक ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...