‘नरसिंहाः अवतार’ लाई दर्शकको साथ, दर्शकको भिडमा घेरिएका हमाल भन्छन्– ‘पुराना दिन ताजा भए’

May 25, 2025 at 06:17 AM

काठमाडौं– गत जेठ ९ गते शुक्रवारदेखि महानायक राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहाः अवतार’ देशव्यापी प्रदर्शनमा आएको छ । आठ वर्षपछिको कमव्याक फिल्म भएकाले पनि यो फिल्म दर्शकको प्रतिक्षामा थियो । जसको प्रभाव बक्स अफिसमा पनि देखिएको छ । यो फिल्मले प्रदर्शनको अघिल्ला दुई दिन अर्थात शुक्रवार तथा शनिवार उत्साहजनक सुरुवात गरेको छ । वितरक करण श्रेष्ठका अनुसार यो फिल्मले शुक्रवारका बिहानी शोमा ४० प्रतिशत अकुपेन्सी देखिए पनि दिउँसोदेखि साँझमा शोमा ८० प्रतिशतसम्म अकुपेन्सी देखिएको थियो । शनिवार भने बिहानी शोदेखि नै ‘नरसिंहा अवतार’ मा दर्शकको उत्साहजनक साथ मिलेको छ । शनिवार काठमाडौं ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...