‘परिवर्तन’ निर्माण घोषणा, कस्तो रहला त अञ्जना बराइली र सुशील श्रेष्ठको जोडी?

May 25, 2025 at 07:54 AM

नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा बढी समयदेखि सक्रिय निर्देशक विजय केरुङले नयाँ फिल्म ‘परिवर्तन’ निर्देशन गर्ने भएका छन्। ‘माझी दाइ’, ‘आमाको काख’ लगायतका दर्जनौँ फिल्म निर्देशन गरिसकेका केरुङको यस नयाँ प्रस्तुतिमा एक इमानदार प्रहरी अफिसरको कथालाई केन्द्रीय रूपमा प्रस्तुत गरिनेछ, जसले कानुनप्रतिको कर्तव्य र प्रेमप्रतिको दायित्वबीचको सङ्घर्ष भोग्दै जान्छ। यस फिल्मले नेपालको सीमाना सुरक्षाको संवेदनशीलता, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...