१० वर्षपछि हलमा दर्शक भेट्न पुगे राजेश हमालको, ‘नरसिंहा: अवतार’को व्यापार कस्तो छ ?

May 25, 2025 at 08:16 AM

काठमाडौं – अभिनेता राजेश हमालको कमब्याक चलचित्र ‘नरसिंहाः अवतार’ गत शुक्रवार, जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आएको छ । आठ वर्षपछि हमालको कमब्याक भएकाले दर्शकमाझ यो चलचित्रको प्रतीक्षा थियो, जसको प्रभाव बक्स अफिसमा पनि देखिएको छ । चलचित्रले शुक्रवार र शनिवार दुई दिनमा उत्कृष्ट सुरुवात गरेको दाबी वितरक करण श्रेष्ठले गरेका छन् । शुक्रवार बिहानका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...