काठमाडौं । मोडल दिनेश बिष्ट र रिचा थापा अभिनित ‘तिम्रो मनको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा टेक तामाङको शब्द, अर्जुन पोखरेलको संगीत, अन्जु पन्त र निशान भट्टराईको स्वर छ । गीतको भिडियोमा प्रविण सिंहको कोरियोग्राफी, पवन सुस्लिङको छायांकन र दिनेश बिष्टको निर्देशन रहेको छ ।
The post दिनेश र रिचाको तिम्रो मनको appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...