‘महाभोज’को ‘सत्य कहिल्यै लुक्दैन’ सडक नाटक

May 25, 2025 at 11:09 PM
1 min read

काठमाडौं । यही जेठ १५ गते बिहीबारदेखि सिनेमाघरमा आउन लागेको चलचित्र ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिनमात्र बाँकी रहँदा चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ । शनिबार साँझ काठमाडौंको गोंगबुमा ‘सत्य कहिल्यै लुक्दैन-महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौं दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी गराइएको छ ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...