काठमाडौं : यम शेर्पाको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘मिरमिरे’मा दयाहाङ राई अनुबन्ध भएका छन् । शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष सिनेमा रिलिजको घोषणा समेत गरेका थिए । दया सङ्ग यमको यो दोस्रो सहकार्य हो । ‘मिरमिरे’को लाइनअप बलियो हुने यमको भनाइ छ । अन्य कलाकार को–को …
The post ‘मिरमिरे’मा दया first appeared on Sur Cinema.

No comments yet. Be the first to comment!
Loading comments...