कान्सबाट स्वदेश फर्कियो ‘एक्लो’ टिम, स्टलमा नेपालको झण्डा

May 26, 2025 at 03:07 AM
1 min read

काठमाडौं- नेपाली फिल्म ‘एक्लो’ ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको यो साइ-फाइ थ्रिलर फिल्मले फ्रान्सको कान्स सहरमा आयोजित ‘मार्चे दु फिल्म’ (Cannes Film Market) मा स्टल स्थापना गर्दै अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्राप्त गरेको छ। स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही रेड कार्पेटमा सहभागी भए । नेपाली फिल्मको लागी कान्स फिल्म फेस्टिभलमा एक्लो ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...