‘मिरमिरे’ मा दयाहाङ राई अनुवन्ध

May 26, 2025 at 02:34 AM
1 min read

काठमाडौं- नयाँ नेपली फिल्म ‘मिरमिरे’मा दयाहाङ राई अनुवन्ध भएका छन् । ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ अनुवन्ध भएका हुन् । फिल्म ‘कार्साङ’ फेम्ड निर्देशक यम शेर्पाको दोस्रो निर्देशनका रुपमा शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै यही वर्ष चलचित्र रिलिजको घोषणा समेत गरेका थिए । ‘हामीले अहिलेका पहिलो रोजाइका अभिनेतालाई मिरमिरेमा अनुबन्ध गरेका छौँ । यो हाम्रो दोस्रो सहकार्य हो, निर्देशक शेर्पाले भने- ‘स्टोरी पिच गर्दा मन परेपछि हाम्रो सहकार्य सम्भव भएको हो । अर्को सोसल ड्रामा लिएर हामी आउँदै छौँ ।’ ‘मिरमिरे’ को लाइनअप बलियो हुने उनको भनाइ ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...