जब मदनकृष्णले मुस्ताङ पुगेर खच्चडलाई ‘ट्याक्सी’ भन्दै ठट्टा गरे….

May 26, 2025 at 07:53 AM

काठमाडौं– लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ अहिले धार्मिक यात्रा व्यस्त छन् । उनी आफ्नो परिवारका सदस्यहरुसहित जोमसोमहुँदै मुस्ताङदेखि मुक्तिनाथसम्मको यात्रामा छन् । छोरा यमन श्रेष्ठले उनीहरुको टोलीलाई नेतृत्व गरेका छन् । यसैबीच, मदनकृष्णले मुस्ताङ पुगेपछि ठट्टा गर्दै बनाएको एउटा भिडियो अहिले भाइरल भइरहेको छ । उनले त्यहाँ मानिस बोक्ने खच्चड व्यवसायीलाई ‘ए ट्याक्सी….ट्याक्सी खालि हो ?’ भनेर सोधेका छन् ।’ मदनकृष्णले ठट्टा गरेका मात्र के थिए खच्चड चराएर बसेका दुई जना व्यक्तिको खुशीको सिमाना नै रहेन । एक त खच्चड चढ्न ग्राहक आएको, त्यसमा पनि नेपालका दिग्गज कलाकार भएपछि के चाहियो र ? उनीहरुले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...