कान्सको रेड कार्पेटमा उद्योगपति वरुण चौधरी

May 26, 2025 at 06:28 AM

फ्रान्स– नेपालको प्रतिष्ठित एलजी सिने सर्कल अवार्डको आयोजक संस्था सिनेमा सर्कल नेपालका संरक्षक तथा चौधरी ग्रुपका प्रवन्ध निर्देशक वरुण चौधरीले यस वर्षको कान्स फिल्म फेस्टिभलमा सहभागिता जनाएका छन् । उद्योगपति चौधरीले सामाजिक सञ्जालमार्फत भनेका छन्– ‘कान्समा हुनु केवल उपस्थितिको कुरा थिएन, यो उद्देश्यको विषय थियो । कान्स त्यो ठाउँ हो, जहाँ संस्कृति, सिर्जनशीलता र प्रभाव एकत्रित हुन्छन् । यो त्यस्तो मञ्च हो, जसले हामीलाई सम्झाउँछ कि सशक्त कथाहरूले भविष्य कस्तो हुनेछ भन्ने निर्धारण गर्न सक्छन् ।’ साथै, उनले नेपाली सिनेमा क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्न निरन्तर प्रयास आवश्यक रहेको उल्लेख ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...