काठमाडौं– अभिनेता दयाहाङ राई तथा अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको नयाँ नेपाली फिल्म ‘दयारानी’ को टीजर सार्वजनिक भएको छ । बिहीवार सार्वजनिक गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टीजरमा उनीहरु श्रीमान्–श्रीमतीका रुपमा देखिएका छन् । सार्वजनिक टीजरमा निःसन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । त्यसक्रममा दयाले दीयाको उक्त प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्य प्रधानसँगै केही गम्भिरता प्रदान गरेको फिल्मको यो टीजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ । ‘मिस्टर झोले’ मा पहिलो पटक एकसाथ काम गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...