ट्रेलरमा ‘जन्ते बाख्रो’: आमाका लागि असल बुहारीको खोजि कि प्रेम प्राप्तिको लागि गरिएको सघर्ष ?

May 26, 2025 at 11:56 AM

काठमाडौं– यही जेठ २३ गते शुक्रवारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ । सोमवार ठमेलस्थित छायाँ सेन्टरमा रहेको क्यूएफएक्स सिनेमा हलमा आयोजित कार्यक्रमबीच सार्वजनिक भएको ३ मिनेट ५२ सेकेण्ड लामो ट्रेलरमा आमालाई माया गर्ने बुहारीको खोज र प्रेम प्राप्तिका लागि गरिएको संघर्षलाई कमेडी शैलीमा देखाइएको छ । नेपाली समाजमा दुलही भित्र्याउने दिन खुला चौर, घरको बारी अथवा जन्ति फर्काउने क्रममा कुनै पायक पर्ने स्थानमा खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ । सोही कथामा यो फिल्म निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ । सिमोस ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...