‘जन्ते बाख्रो’को ट्रेलर सार्वजनिक

May 26, 2025 at 11:27 AM

रंगखबर, काठमाडौँ: जेठ २३ गतेबाट देश तथा विदेशमा एकसाथ रिलिज हुने फिल्म ‘जन्ते बाख्रो’को अफिसियल ट्रेलर रिलिज गरिएको छ।  सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर रिलिज गरिएको हो। सार्वजनिक ३ मिनेट ५२ सकेण्ड लामो ट्रेलर कमेडी लभस्टोरीमा आधारित रहेको छ। ट्रेलरमा फिल्मका मुख्य पात्रहरु सौगात मल्ल, असिफ शाह र गरिमा शर्मालाई केन्द्रमा राखिएको छ। मुईन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...