रोहितको प्रेमिल गीत ‘कुरिरहेछु’ रिलिज

May 26, 2025 at 10:56 AM

रंगखबर, काठमाडौँ: गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक यो गीतमा रोहित थापाकै शब्द/रचना तथा स्वर समावेश छ। गीतको भिडियोमा पनि रोहितलाई नै देख्न सकिन्छ। उनि प्रेमको सागरमा डुबेर गीत गाउदै गरेको देख्न सकिन्छ। नेत्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...