पर्वत कलाकार समाजको नेतृत्वमा कृष्ण समीप सुवेदी निर्विरोध निर्वाचित

May 27, 2025 at 06:13 AM

काठमाडौं – गायक तथा सञ्चारकर्मी कृष्ण समीप सुवेदी पर्वत कलाकार समाजको नयाँ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार काठमाडौंमा सम्पन्न समाजको तेस्रो साधारण सभा तथा अधिवेशनले सुवेदीलाई अध्यक्षमा चयन गरेको हो । अध्यक्षमा चयन भएपछि सुवेदीले पर्वतका सबै कलाकारलाई समेट्ने गरी संस्थालाई साझा चौतारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “संस्थालाई सबै पर्वते […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...