काठमाडौं– अभिनेत्री अञ्जना बराईली नेपाली फिल्म उद्योगमा पछिल्लो समय चर्चा बटुलेकी अभिनेत्री हुन् । यी त्यस्तै अभिनेत्री हुन्, जो फिल्म क्षेत्रमा आएको छोटो समयमै स्थापित हुन सफल भैसकेकी छिन् । हुन उनी कम समयमै उनले आफ्नो अभिनय शैली तथा विभिन्न पात्रहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने क्षमताका कारण नेपाली फिल्म उद्योगमा महत्वपूर्ण प्रभाव पार्न सफल भएकी छिन् । उनको दमदार अभिनयले दर्शकको मन जितेको छ । यतिबेला उनी लाखौं दर्शकसँगै आफ्नो नयाँ फिल्म ‘महाभोज’ को प्रदर्शनको प्रतिक्षमा छिन्, जुन फिल्ममा उनले अभिनेता खगेन्द्र लामिछानेको धर्मपत्नीको भूमिका निर्वाह गरेकी छिन् । हरेक ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...