काठमाडौं– अभिनेत्री नीति शाह अहिले प्रदर्शनरत नयाँ नेपाली फिल्म ‘नरसिंहाः अवतार’ का कारण चर्चामा छिन् । उनले आठ वर्षपछि कमब्याक गरेका अभिनेता राजेश हमालको जोडिको रुपमा अभिनय गरेकी छिन् । नीतिको अभिनय करियरमा लागि यो ठूलो उपलब्धि हो । फिल्म ‘नरसिंहा अवतार’ हेर्न विभिन्न कलेजका अध्ययरत विद्यार्थीहरु पनि सिनेमा हल पुग्ने क्रम जारी छ । यहि क्रममा टेक्सास कलेजका विद्यार्थीहरु पनि फिल्म हेर्न पुगेका थिए । फिल्म हेरेपछि फिल्मसँग सम्बन्धित कलाकारले फिल्मको रिभ्यु बुझ्न दर्शकसमक्ष उपस्थित भए झैँ नीति पनि विद्यार्थीसमक्ष उभिएकी थिइन् । त्यस क्रममा ती विद्यार्थीहरुले नितीलाई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...