चलचित्र ‘महाभोज’को विशेष प्रिभ्युमा प्रशंसै प्रशंसा: सहकारी पीडितले हलमै गरे नाराबाजी, टिकट बुकिङ खुल्यो

May 28, 2025 at 03:35 AM

काठमाडौं – भोली बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने बहु प्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भयो । चलचित्र रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, चलचित्र युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो । प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...