काठमाडौं- गणतन्त्र दिवसको अवसर पारेर यही जेठ १५ गते बिहीवारदेखि देशव्यापी प्रदर्शनमा आउने बहु प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ को विशेष प्रिभ्यु प्रदर्शन मगंलवार साँझ काठमाडौंमा सम्पन्न भएको छ । फिल्म रिलिजको २ दिन अगाडि आयोजित यो विशेष शोमा पत्रकार, फिल्म युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो । प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहौल देखिएको थियो । सहकारी पीडितहरूले फिल्मले उनीहरूकै जीवनको यथार्थ प्रतिबिम्ब झल्काएको अनुभव सुनाउँदै यसको विषयवस्तुले आफूहरूलाई न्यायका लागि अझ सशक्त र प्रेरित बनाएको बताए । फिल्म प्रदर्शनपछि उनीहरूले सञ्चारकर्मीहरूसामु नाराबाजीसहित उत्साह व्यक्त ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...