‘महाभोज’को विशेष प्रिभ्यु : सहकारी पीडितले हलमै गरे नाराबाजी

May 28, 2025 at 05:32 AM

 भोली बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने बहुप्रतीक्षित नेपाली फिल्म ‘महाभोज’को विशेष प्रिभ्यु प्रदर्शन मङ्गलवार साँझ काठमाडौंमा सम्पन्न भयो । फिल्म रिलिजको अघिल्लो दिन आयोजित यो विशेष शोमा पत्रकार, फिल्म युनिट र देशभरका सहकारी पीडितहरूबाट चयन गरिएका ६० जना प्रतिनिधिहरूको सहभागिता थियो । प्रदर्शन अवधिभर हलमा सघन भावनात्मक माहोल देखिएको थियो । सहकारी पीडितहरूले फिल्मले उनीहरूकै जीवनको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...