काठमाडौं । केही दिन अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्म ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । फिल्ममा बलिराम चौहानको निर्देशन हुनेछ । चौहान फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको फिल्मको शीर्षमध्येको एक […]
The post द ब्ल्यू लाइटमा अर्पण appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...