‘द ब्ल्यू लाइट’ मा अर्पण थापा अनुवन्धित

May 28, 2025 at 07:10 AM
1 min read

काठमाडौं- केही दिनअघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको फिल्म ‘द ब्ल्यू लाइट’ को प्रमुख भूमिकामा अर्पण थापा अनुवन्धित भएका छन् । ‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान अहिलेको प्रतिक्षित फिल्म ‘बलिदान’ को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । साइकोलजिकल थ्रीलर जनरामा निर्माण हुन लागेको फिल्मको शीर्षमध्येको एक भूमिकामा थापालाई मङ्गलवार औपचारिक रूपमा अनुवन्धित गरिएको निर्माण टिमले जनाएको छ । स्काइफल पिक्चर्सको प्रस्तुति रहने ‘द ब्ल्यू लाइट’ को को–प्रोडुसरको रूपमा रमन ग्रे रहने छन् । जेठ २१ देखि छायांकन सुरु हुने ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...