स्पेशल शोमा रुचाइयो ‘महाभोज’, अग्रीम टिकट बुकिङ पनि खुल्यो

May 28, 2025 at 08:09 AM

द सिनेमा टाइम्स, काठमाडौं । जेठ १५ गते बिहीबारदेखि देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘महाभोज’को विशेष प्रिभ्यु प्रदर्शन मंगलवार काठमाडौंमा सम्पन्न भएको छ । सिनेमा रिलिज २ दिन अगाडी आयोजित यो विशेष शोमा पत्रकार, सिनेमा निर्माण युनिट र देशभरका सहकारी पीडितबाट चयन गरिएका ६० जना प्रतिनिधिको सहभागिता थियो । विशेष शोमा हलमा सिनेमा हेरिरहेका दर्शकको भावनात्मक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...