एक्सनतिर निश्चलको नजर

January 18, 2024 at 04:18 PM

काठमाडौँ।जन्मदिनलाई उपहार लिने उत्सवका रूपमा लिइन्छ । तर निर्देशक निश्चल बस्नेत यो मामलामा फरक निस्किए ।  फेसबुकमा बिहीबार बिहान जन्मदिनको स्ट्याटस लेख्दै दसैँ अघि एक्सन चलचित्र बनाउने घोषणा गरे । उनले चलचित्र ‘बेहुली फ्रम मेघौली’ घोषणा गरेका छन् ।  कहिले कमेडी त कहिले गम्भीर विषयका चलचित्रमा अभिनय र निर्देशन कला देखाइसकेका निश्चल अब एक्सनतिर मोडिएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...