‘तुलसीराम’ को छायांकन प्रारम्भ

May 28, 2025 at 11:07 AM

काठमाडौं– एलआरआरको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘तुलसीराम’ को आज जेठ १४ गते सोमवारदेखि छायांकन प्रारम्भ गरिएको छ । शंकर अधिकारी घायलको लेखन तथा गीत रचना, बाबु शाहेब बलामीको कथा तथा निर्देशन रहेको फिल्ममा घायल कृष्ण तथा विकास चौधरीकोे संगीत रहेको छ । गरिएको छ । फिल्ममा प्रियंका कार्की, धुव्र कोइराला, मिस पबी, विशाल पोख्रेल, आशा पौडेल, मणि तामाङको अभिनय रहने छ भने रामजी राउतको सहायक निर्देशनमा गर्दैछन् । यो फिल्ममा पुजन लामाको छायांकन रहेको छ । यसै फिल्ममार्फत गायक तथा सञ्चारकर्मी प्रमोद डिजी पाश्र्व गायक भएर आउँदैछन् । फिल्मको छायांकन ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...