काठमाडौं । गत शुक्रबार जेठ ९ गतेबाट महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’ प्रदर्शनरत छ । यो सिनेमाले रिलिजको पहिलो दिन शुक्रबार र दोस्रो दिन शनिबार देशभर उत्साहजनक ओपनिङ गरेको थियो । तेस्रो दिन आइतबारबाट पनि सुखद् व्यापार गरिरहेको वितरक करण श्रेष्ठले जानकारी दिए । सोमबार चौथो दिनबाट फिल्मको निर्माण टिम मोफसल दौडाहामा छ […]
The post सादगी शैलीमा दर्शक भेट्दै राजेश हमाल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...