काठमाडौं– सामाजिक सञ्जालमार्फत चोटिला स्टाटसहरु लेखरहने अभिनेता तथा निर्देशक दिपकराज गिरीले गणतन्त्र दिवसको दिन पनि एउटा व्यंग्यात्मक शुभकामना दिएका छन् । गणतन्त्रको महत्त्व र यसभित्र मिसिएको विकृति दुबैलाई संकेत गर्दै गिरीले उक्त शुभकामना दिएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – ‘गणतन्त्र बागमती जस्तो हो । आस्था र विश्वास सबैलाई छ, भ्रष्टाचारको ढल धेरै मिसिएकोले मात्रै नाक खुम्च्याउनु पर्या हो । शुभकामना ।’ गिरीको यो सन्देशले गणतन्त्रप्रतिको जनविश्वास अझै जीवित रहेको तर प्रशासनिक भ्रष्टाचार तथा अनियमितताका कारण नागरिकमा निराशा व्याप्त भएको यथार्थलाई उजागर गरेको छ। गणतन्त्र दिवसका दिन उनले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...