काठमाडौं– अभिनेत्री रेखा थापा अहिले नाटकमा अभिनय गर्ने कुराले चर्चामा छिन् । गणतन्त्र दिवसको दिन अर्थात आज जेठ १५ गतेदेखि मञ्चन हुने भनिएको नाटक ‘मीरा’ को प्रीमियर शो सरेर जेठ १९ गते पुगेको छ । कान्तिपुर फिल्म एकेडेमीबाट प्रदर्शन हुन लागेको रेखाको ‘मीरा’ मञ्चन हुने पहिलो दिन नै स्थगित भएको कारण अरु केहि नभएर अभिनेत्री थापा नै वद्ध रहेको राजनीतिक पार्टी नै रहेको छ । जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका राजावादीहरुले गरिरहेको प्रदर्शनका कारण नाटकको प्रीमियर शो सार्नु परेको कुरा कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ । राजावादीहरुको आन्दोलनले जनजीवन ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...