फिल्म सुटिङ गर्न इन्डोर तथा आउटडोर स्टुडियो निर्माण गर्ने

May 29, 2025 at 10:27 AM
1 min read

काठमाडौंं- सरकारले फिल्म सुटिङ गर्न इन्डोर तथा आउटडोर स्टुडियो निर्माण गर्ने भएको छ । त्यसका लागि निजी क्षेत्रलाई प्रोत्साहन गरिने भएको छ । बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...