बजेटमा चलचित्र: स्टुडियो निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, चलचित्र पर्यटन प्रवर्धन गर्ने

May 29, 2025 at 05:43 PM

काठमाडौं – आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चलचित्र क्षेत्रको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेका छन् । सरकारले इनडोर तथा आउटडोर चलचित्र छायाङ्कन स्टुडियो निर्माणमा निजी क्षेत्रको सहभागिता बढाउन पहल गर्ने जनाएको छ । चलचित्र उद्योगलाई प्रवर्द्धन गर्न सरकारले यस्तो कदम चालेको हो । अब निजी क्षेत्रले स्टुडियो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...