मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिनले उत्साहमा कमी लिएर आउनेछ। परिवारको मनमुटाव सुल्झ्याउन समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयको लागि उपयुक्त समय पर्खिनुहोला। सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आयका नयाँ […]
The post आज–१६ जेठ २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...