The post गोविन्दको गौतमको ‘परी’को शुभ मुहुर्त appeared first on Celebrity Nepal.
काठमाडौ। गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘परी’को शुभ मुहुर्त भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो। मुहुर्तका कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी,दीपाश्री निरौला,लक्ष्मी गिरी,दीपक अधिकारी,रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो। मुर्हुृत कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए। ‘यो फिल्मको […]
The post गोविन्दको गौतमको ‘परी’को शुभ मुहुर्त appeared first on Celebrity Nepal.

No comments yet. Be the first to comment!
Loading comments...