परीको कल्पनामा आधारित चलचित्र ‘परी’को मुहूर्त

May 30, 2025 at 06:58 AM

काठमाडौं – गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘परी’ को शुभ मुहूर्त सम्पन्न भएको छ । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा गरेर मुहूर्त गरिएको हो । मुहूर्त कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति थियो ।  किरण केसी र दीपाश्री निरौला दुवैले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...