मुम्बई(एजेन्सी) । बलिउडमा यस्ता कैयौं अनुहार छन्, जसले आफ्नो खलनायक अभिनयले दर्शकको मनमा अमिट छाप छोडेका छन् । तीमध्ये प्रेम चोपडा एक हुन् । सन् ७० र ८० को दशकमा उनको खलनायकीले उनलाई भारतीय फिल्मको एक आइकनिक अनुहार बनाइदिएको थियो । ‘प्रेम नाम है मेरो, प्रेम चोपडा’, यो संवाद आज पनि फिल्म प्रेमीको जिब्रोमा झुण्डिएकै […]
The post खलनायक प्रेम चोपडाका रसिला कुरा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...