काठमाडौं – नेपालमा तय भएको प्रदर्शन अन्तिम समयमा स्थगित भएपछि फिल्म ‘महाभोज’ अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । फिल्मको भव्य प्रिमियर आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा आयोजना हुने पक्का भएको छ । साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन पर्थमा त्यहाँका आयोजक र अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ । यो फिल्म नेपालमा जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शन गर्ने तयारीमा थियो । तर, सोही दिन राजधानी काठमाडौंसहित देशभर राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिम देखिएपछि फिल्मको रिलिज अन्तिम घडीमा रोकिएको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...