नेपाल रिलिज स्थगित भएपनि ‘महाभोज’को प्रिमियर अष्ट्रेलियामा हुने

May 30, 2025 at 11:32 AM

नेपालमा स्थगित भएपनि फिल्म ‘महाभोज’ को अब अस्ट्रेलियामा पहिलो प्रिमियर हुने भएको छ । फिल्मको भव्य प्रिमियर आगामी जुन १ तारिख, शनिवार, अस्ट्रेलियाको पर्थस्थित ग्यालेरिया सपिङ सेन्टरको इभेन्ट सिनेमामा आयोजना हुने पक्का भएको छ । साँझ ६ बजेबाट सुरु हुने प्रिमियरको व्यवस्थापन पर्थमा त्यहाका आयोजक र अस्ट्रेलिया वितरक रोटेपिङ इन्टरटेन्मेन्टले गरिरहेको छ । यो फिल्म नेपालमा जेठ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...