‘द ब्ल्यू लाइट’ मा अभिनेता अर्पण थापा अनुबन्धित

May 30, 2025 at 10:33 AM

फिल्म ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा अर्पण थापा अनुबन्धित भएका छन् । यो फिल्मको केही दिन अघि थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको थियो । ‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गर्नेछन् । चौहान प्रतिक्षित फिल्म ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । चौहानको यो डेब्यु निर्देशन हो । साइकोलजिकल थ्रीलर जनरामा निर्माण […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...