अस्ट्रेलियामा ‘महाभोज’को प्रिमियर हुने

May 30, 2025 at 01:46 PM

द सिनेमा टाइम्स, काठमाडौं ।सिनेमा ‘महाभोज’को प्रदर्शन हिजो बिहीबर नेपालमा तय गरिएको थियो, तर अन्तिम समयमा राजनीतिक अस्थिरता र आन्दोलनको सम्भावित जोखिमका कारण प्रदर्शन स्थगित गरिएको छ। अब, यो सिनेमा अस्ट्रेलियाको पर्थ सहरमा पहिलो प्रिमियरका रूपमा प्रदर्शन हुने भएको छ। प्रिमियर आगामी जुन १, २०२५ (शनिवार) को साँझ ६ बजे पर्थस्थित ग्यालेरिया शपिङ सेन्टरको इभेन्ट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...