‘परी’ को शुभमुहूर्त: दीपाश्री निरौलादेखि किरण केसीको कम्ब्याक

May 30, 2025 at 06:06 AM
1 min read

काठमाडौं- गोविन्द गौतमको लेखन तथा निर्देशन रहने फिल्म ‘परी’को शुभ मुहूर्त गरिएको छ । शुक्रवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पूजा फिल्मको शुभ–मुहूर्त गरिएको हो । कार्यक्रममा फिल्मका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति थियो । कार्यक्रममा किरण केसीले फिल्मको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । ‘यो फिल्मको स्क्रिप्ट पक्ष त एकदमै राम्रो छ,’ उनले भने, ‘साँच्चिकै भन्ने हो भने पनि दीपा र हामीले यतिको स्क्रिप्टमा मेहनत गरेका थिएनौँ । जति डिरेक्टर साप गौतमले गर्नुभएको छ ।’ दीपाश्रीले फिल्ममा दिनानुदिन निर्माताहरू ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...