काठमाडौं । अभिनेता राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । ‘नरसिंहा अवतार’ मार्फत हमालले ८ वर्षपछि घरेलु फिल्ममा पुनरागमन गर्नुभएको हो । यो फिल्ममा हमालको शीर्ष भूमिका रहेको छ । दिवाकर भट्टराईले निर्देशन
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...