‘छक्कापञ्जा’ बाहिरको फिल्ममा दीपाश्री, ‘परी’मा अनुबन्धित

May 31, 2025 at 02:37 AM
1 min read

काठमाडौँ- गोविन्द गौतमको लेखन तथा निर्देशनमा फिल्म ‘परी’ बन्ने भएको छ। शुक्रबार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मबारे जानकारी गराइयो। मुहूर्त समारोहमा फिल्मका मुख्य कलाकारहरु किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा कलाकार केसीले फिल्मको स्क्रिप्ट एकदमै राम्रो लागेर काम गर्न लागेको बताए । दीपाश्रीले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...