काठमाडौं । अनु चौधरीको स्वरमा रहेको गीत ‘बाबुजी‘’ सार्वजनिक भएको छ । उत्तम भण्डारीको शब्द एवं संगीत, बावुल गिरीको एरेञ्ज र बावुलकै मिक्सिङ रमाष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । उत्तम श्रेष्ठ (शिशिर)को निर्देशन रहेको गीतको भिडियोमा श्रीकृष्ण निरौला र आराध्यालक्ष्मी खड्गीको अभिनय छ । विशाल थापा र टिमको सिनेमेटोग्राफी रहेको भिडियोमा मीन रावलको […]
The post अनुको बाबुजीमा श्रीकृष्ण र आराध्यालक्ष्मी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...