चितवनमा ‘बिगुल’ को टीम, अन्तिम चरणमा छायांकन

May 31, 2025 at 03:14 PM
1 min read

चितवन- निर्देशक रमेश कोइराला निर्देशित ‘बिगुल’ फिल्मको छायांकन चितवनका विभिन्न स्थानमा धमाधम भइरहेको छ । वैशाख अन्तिम सातादेखि थालिएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको जानकारी निर्देशक कोइरालाले दिएका छन् । ‘अत्यधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्छन्- ‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत र केही सिन काठमाडौंमा खिच्ने छौं ।’ दिनेश कोइरालाको कथा रहेको फिल्ममा समाजीक बिषयबस्तु उठान गरिएको छ । बेनिशा हमाल, नरेन खड्का, बिनोद न्यौपाने, नीर शाह, रबिन्द्र खड्का, रमेश बुढाथोकी, गीता अधिकारी, सरोज खनाल, शिशिर वाङ्देल, इश्वरी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...