सलोन र करिश्माको ‘फिक्का फिक्का’ रिलिज

May 31, 2025 at 03:36 PM

रंगखबर, काठमाडौँ: अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतले पहिलो पटक एकसाथ म्युजिक भिडियोमा अभिनय गरेका छन् । उनीहरुले गायिका समिक्षा अधिकारी र नायक तथा गायक आमेश भण्डारीको स्वर रहेको ‘फिक्का फिक्का’बोलको गीतमा अभिनय गरेका हुन्। जुन गीतको भिडियो शुक्रबार रिलिज भएको हो । प्रेमिल भावमा बगेको यो गीतका शब्दमा सलोन र करिश्माको जोडीलाई अभिनय […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...