हरिवंश र किरण केसीसँग मिलेर ‘छक्का पञ्जा’ बनाउँदैछन् दीपकराज ?

June 1, 2025 at 06:14 AM

काठमाडौं– यो वर्षको दशैँमा ‘छक्का पञ्जा’ को सीरीजको नयाँ फिल्म हेर्न नपाउने कुराले दर्शकहरुका लागि निराश बनाएको छ । लामो समयदेखि हरेक वर्षको दशैँको फूलपातीमा ‘छक्का पञ्जा’ ब्राण्डको नयाँ फिल्म प्रर्दशनमा आउने भएकाले दर्शकका लागि पनि विशेष रहन्थ्यो । तर यो वर्ष भने ‘छक्का पञ्जा’ ब्राण्डको नयाँ फिल्म रिलिज नहुने कुरा अलि खल्लो–खल्लो भैरहेको छ । यसैबीच, वरिष्ठ कलाकार हरिवंश आचार्य तथा किरण केसीसँग मिलेर अभिनेता दीपकराज गिरीले ‘छक्का पञ्जा–६’ बनाउने कुराको चर्चा चलेको छ । ‘छक्का पञ्जा’ ब्राण्डको नयाँ फिल्ममा केदार घिमिरे अर्थात माग्ने बुढाको ठाउँमा कतै हरिवंश आचार्य ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...