दिपाश्रीले गरिन युनिसेक्स पार्लरको ओपनिङ्ग

June 1, 2025 at 05:30 AM
1 min read

रंगखबर, काठमाडौँ: अभिनेत्री दिपाश्री निरौलाले नयाँ व्युटी सलोनको उद्घाटन गरेकी छन्।  काठमान्डौको चाबहिलमा ‘ De lavandis ‘ युनिसेक्स पार्लरको ओपनिङ्ग दीपाले गरेकी हुन्।  चावहिल स्थित स्तुपाको अपोजिट रहेको सलोनको मेन ब्रान्च भरतपुर चितवनमा रहेको छ।  हेयर एक्सटेन्सनका लागी चर्चित रहेको यो पार्लर काठमान्डौमा पनि  हेयर एक्सटेन्सन बुकिङ्ग धेरै आएको कारण यहाका ग्राहकका लागी सहज सुविधा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...